spot_img
Wednesday, May 22, 2024
Wednesday, May 22, 2024
spot_img

दारी ग्याङ नवलपरासीको अध्यक्षमा अर्याल

बर्दघाट नगरपालिका वडा नं ४ को शिवालय मन्दिरमा दारी ग्याङ नवलपरासीको यहि फाल्गुण ७ गते सोमबारका दिन दोश्रो जिल्ला अधिबेशन सम्पन्न भएको छ । दारि ग्याङ नवलपरासीका निबर्तमान अध्यक्ष सुरेश भट्टराई, दारी ग्याङका केन्द्रिय सदस्य एवम लुम्बिनी प्रदेश संयोजक असल सुवेदी ज्युको प्रमुख अतिथित्यता तथा अन्य अतिथिहरु र दारि ग्याङ नवलपरासी का सदस्यहरु को उपस्थिति मा सर्वसम्मतिका साथ नया कार्यसमिति चयन भएको हो ।


दारी ग्याङ नवलपरासीको दोश्रो जिल्ला अधिवेशनले प्रदिप अर्याललाई अध्यक्षको रूपमा चयन गरेको छ भने उपाध्यक्षमा मधुसुधन घिमिरे,सचिवमा यमन भण्डारी, सह- सचिबमा प्रबिन शुबेधी, कोषाध्यक्षमा दुर्गा प्रसाद पोखरेललाई चयन गरेको छ ।

Author

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

सम्बन्धित समाचार

- Advertisment -spot_img

धेरै पढिएका

spot_img
0
Would love your thoughts, please comment.x
()
x