spot_img
Wednesday, May 22, 2024
Wednesday, May 22, 2024
spot_img

लुम्बिनी प्रदेशका ४ जिल्लामा सोमवार सार्वजनिक बिदा

​छठ पर्वको समापनको दिन मंसिर ४ गते प्रदेशका ४ वटा जिल्लामा सार्वजनिक बिदा दिइएको हो ।

लुम्बिनी प्रदेश गृह मन्त्रालयले एक सूचना जारी गर्दै नवलपरासी, रुपन्देही, कपिलवस्तु र बाँकेमा मंसिर ४ गते बिदा दिने निर्णय गरेको हो ।

मन्त्रीयस्तरीय निर्णय अनुसार सार्वजनिक बिदा दिन लागिएको मन्त्रालयका उपसचिव खिमानन्द ज्ञवालीले जानकारी दिए ।

Author

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

सम्बन्धित समाचार

- Advertisment -spot_img

धेरै पढिएका

spot_img
0
Would love your thoughts, please comment.x
()
x