spot_img
Wednesday, May 22, 2024
Wednesday, May 22, 2024
spot_img

बर्दघाटको ब्यापार मेला स्थगीत गर्न बर्दघाट नगरपालिकाको पत्र

बर्दघाट उध्योग बाणिज्य संघद्वारा २०८० फागुन १७ देखि २९ गते सम्म संचालन हुने भनिएको बर्दघाट कृषि पर्यटन तथा ब्यापार मेला अन्तत स्थगन हुने भएको छ l उद्योगी ब्यापारी र शैक्षिक संगठन लगायतको व्यापक बिरोध भएपछी मेला स्थगन गर्न लागीएको हो l

आज बर्दघाट नगरपालिकाले एक सुचना जारी गर्दै स्थानीय ब्यापारीहरु संग समन्वय र सहकार्य गरी संचालन गर्न भनि यस अघि अनुमती उपलब्ध गराईएकोमा उद्योग बाणिज्य संघले समन्वय नगरेको र बिद्यालयमा अध्ययनरत बिध्यार्थीहरुको B.L.E र S.E.E तथा बार्षिक परीक्षाको तयारी गर्ने समयमा मेला संचालन गर्न लागेको र त्यसबाट असर पर्ने भनी बिभिन्न निकायहरुबाट प्राप्त निवेदनको आधारमा मेला लगाउने कार्य तत्काललाई स्थगित गर्न बर्दघाट नगर प्रमुख शम्भुलाल श्रेष्ठ द्वारा हस्ताक्षरीत सुचनामा भनिएको छ l

Author

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

सम्बन्धित समाचार

- Advertisment -spot_img

धेरै पढिएका

spot_img
0
Would love your thoughts, please comment.x
()
x